June 14, 2026

samjhana m
[सम्झना सत्याल]

कसरी शुक्र गुजार गरुं म तिम्रो
तिमी फेसबुक
टाढा भएका हस्बेण्ड वाइफ
नजिक बनाउने
कहिले झगडा त कहिले
मीठो मिलन गराउने
दुई प्रमीका लागि
मिलनको आधार तिमी
मायाको संसार बोकेर
हिंड्छौं तिमी
चेलीसाग टाढा भएका
माइतीलाई भेट गराउाछौं
दिदी र बहिनीसागै भएको एहसास
गराउाछौं
वेस्ट मित्रहरु पाएको छु मैले
साथ दिएको छौ फेसबुक
तिमीले
संसारभरिको न्यूज, थाह पाउने गर्छौ
फेसबुक तिमी धेरै महान छौं
प्रिय परिवार फेसबुक कल बाट
देख्न पाउादा मख्ख हुन्छन् देश विदेश सबै
आहा तिमी फेसबुक कति मीठो छौं
तिम्रो साथ पाएर हामी धन्य छौं
कसरी शुक्र गुजार गरुा म तिम्रो
धन्य तिमी फेसबुक फेसबुक फेसबुक
भद्रपुर झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *