September 14, 2026

पञ्जाब प्रान्तमा चिनियाँ नागरिकलाई आफ्नो सुरक्षा आफै मिलाउन निर्देशन

0

पाकिस्तानको पञ्जाब प्रान्तले उक्त प्रान्तमा बसोबास गर्ने निजी कम्पनीहरूसँग काम गर्ने चिनियाँ नागरिकलाई आफ्नो सुरक्षा आफैँ नियुक्त गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय पाकिस्नतानको विभिन्न स्थानमा भएका आतंककारी हमलालाई ध्यानमा राखेर यो कदम चालिएको बताइएको हो । उल्लेखनीय रूपमा, पञ्जाब प्रान्त सरकारले सरकारी प्रायोजित परियोजनाहरूमा संलग्न विदेशीहरूको सुरक्षाको लागि २०१४ मा एक विशेष सुरक्षा इकाई (एसपियु) स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *