September 28, 2026

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

0

मोरङ ।

मोरङको बेलावारी नगरपालिका–५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जलजला क्रसरभित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागि डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका–८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *