June 18, 2026

मेलिना र निशानको नयाँ गीत ‘सालघारीमा’ सार्वजनिक (भिडियो सहित)

0

काठमाडौं ।

चर्चित गायिका मेलिना राई र निशान भट्टराईको आवाजमा ‘सालघारीमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो।

युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय पुनले अभिनय गरेका छन्।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी आशिष राईले गरेका हुन्। दुर्गा बान्तावा राई र मनोज राईको छायांकन,राजु कार्कीको एरेन्ज रहेको गीतको संगीत संगीकार दिलीप कोयी राईले गरेका हुन्।

गीतकार राई लामो समयदेखि मकाउमा छन्।नयाँ युटुव च्यानल भएपनि गीतकार राईले राम्रो सपोर्ट पाउने आशा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *