June 10, 2026

करेन्ट लागेर एक जनाको मृत्यु

0

संखुवासभा ।

संखुवासभाको खाँदवारी नगरपालिका–२ आरुबोटे बस्ने १९ बर्षीय महेश बि।क।को करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार राती १० बजेको समयमा आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिकलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *